शान्ति समाज बेलायतको दसैं तिहार शुभकामना कार्यक्रम भव्य (भिडियो)

नवराज घिमिरे । लन्डन । शान्ति नेपाली समाज, बेलायको आयोजना दसैं तथा तिहार शुभकामना आदानप्रदान साँझ सम्पन्न भएको छ । संस्थाका अध्यग सभापति कृष्ण ढकाल र गायक सुर्य खड्काले कार्यक्रमको उद्धघाटन गरे ।४ सय भन्दा बढीको उपस्थिती रहेको कार्यक्रममा लोकप्रिय कलाकार सुर्य खड्का ,कल्पना श्रीपालकाले मनोरन्जन दिलाए । सोमवार उद्घाटन गरिएको थियो भने ज्ञात अज्ञात … Continue reading शान्ति समाज बेलायतको दसैं तिहार शुभकामना कार्यक्रम भव्य (भिडियो)